नियम १२
बक्यौता महसुल असुल गरिने

यो नियमावली प्रारम्भ हुनु अघि प्रचलित नियम बमोजिम बुझाउनु पर्ने महसुल कसैले बाँकी राखेको देखिएमा निजसँग नियम १३बमोजिमको अतिरिक्त शुल्क समेत सो बक्यौता महसुल असुल गरिनेछ ।